मिस नेपाल २०११ का प्रतिस्पर्धीहरू
अनुपमा गुरुङ - चितवन, उमेर : २२ वर्ष, उचाइ : ५ फिट ५ इन्च 

अरुणा श्रेष्ठ – लोकन्थली, भक्तपुर, उचाइ : ५ फिट साढे ८ इन्च

विकी गड्तौला - बुद्धनगर, काठमाडौं, उमेर : १९ वर्ष, उचाइ : ५ फिट ५ इन्च 

विष्णु चेम्जोङ - धरान, सुनसरी, उचाइ : ५ फिट ५ इन्च, उमेर : २४ वर्ष 

दीपेन्ती श्रेष्ठ - सानेपा, ललितपुर, उचाइ : ५ फिट ५ इन्च 

मदिना बेगम - पोखरा, उमेर : २२ वर्ष, उचाइ : ५ फिट ६ इन्च 

मनीषा विष्ट - सिरुटार, भक्तपुर, उमेर : २२ वर्ष, उचाइ : ५ फिट ७ इन्च 

मलिना जोशी - धरान, सुनसरी उमेर : २३ वर्ष, उचाइ : ५ फिट ६ इन्च 

नम्रता दाहाल - बिर्तामोड, झापा, उमेर : २४ वर्ष, उचाइ : ५ फिट साढे ५ इन्च 

नेहा पौडेल - वीरगन्ज, उमेर : १९ वर्ष। उचाइ : ५ फिट ४ इन्च 

नीता योगी - तुलसीपुर, दाङ, उमेर : १९ वर्ष, उचाइ : ५ फिट ४ इन्च 

प्रशंसा राणा - कालिकास्थान, डिल्लीबजार, उमेर : १९ वर्ष, उचाइ : ५ फिट ५ इन्च 

प्रश्मिता शर्मा - मालीगाउँ, काठमाडौं, उमेर : २१ वर्ष, उचाइ : ५ फिट साढे ४ इन्च 

प्रतिभा श्रेष्ठ - धरान, सुनसरी उमेर : १९ वर्ष, उचाइ : ५ फिट ५ इन्च 

रजिता खड्का - बूढानीलकण्ठ, काठमाडौं, २१ वर्ष, उचाइ : ५ फिट साढे ५ इन्च 

सरिना मास्के - चितवन, उमेर : २४ वर्ष, उचाइ : ५ फिट साढे ६ इन्च 

श्रीजा श्रेष्ठ - भक्तपुर, चुनदेवी, २२ वर्ष, उचाइ : ५ फिट ५ इन्च 

श्रुति पाण्डे - बुटवल, रुपन्देही, उमेर : २३ वर्ष 

निशा जोशी – बालुवाटार, काठमाडौं, १९ वर्ष, ५ फिट साढे ५, इन्च